/ सूचना तथा समाचार
निजी स्वास्थ्यसंस्थाहरुलाई संस्था दर्ता तथा नवीकरण बारेको सूचना
स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली HRRS मा अनिवार्य विवरण प्रविष्टी गरी सम्बन्धित कार्य गर्न सबै सम्बन्धित नीजी संस्थाहरुलाई जानकारी सहित यो सूचना प्रकाशित गरिएको छ