ताजा सूचना

परिचय

Slider Image

वि.सं. २००८ सालमा काठमाडौं जिल्लाको फर्पिङमा बागमती अञ्चल आयुर्वेद औषधालयको स्थापना भएको थियो। पशुपति क्षेत्रको आसपासमा यसको आवश्यकता महसुस गरी फर्पिङमा साधारण औषधालय राखी वि.सं. २०५८ सालमा जयवागेश्वरी, काठमाण्डौमा स्थानान्तरण गरिएको हो।हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रूपमा नाम रूपान्तरित यो संस्था काठमाण्डौ महानगरपालिकाको सिनामङ्गलमा भाडाको भवनमा अवस्थित छ ।हाल यो बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा छ।

भिजन / मिसन

आयुर्वेद तथा बैकल्पिक चिकित्साको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरु मार्फत् स्वास्थ्य रक्षा गर्नु।

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

इमेज ग्यालरी

उत्कृष्ट कार्यसम्पादन प्रथम पुरस्कार
उत्कृष्ट कार्यसम्पादन प्रथम पुरस्कार
उत्कृष्ट कार्यसम्पादन प्रथम पुरस्कार
उत्कृष्ट कार्यसम्पादन प्रथम पुरस्कार

भिडियो ग्यालरी

कुनै डाटा फेला परेन
© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय , काठमाडौं ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.